आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरङ–४ मा मोदी भर्सेस ढकाल : ६ स्वतन्त्रसहित १६ जना उम्मेदवार

मोरङको–क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार बनेका छन् । यस्तै एमाले गठबन्धनका तर्फबाट...