आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ उम्मेदवारी खारेज विवाद : निर्वाचन अधिकृतको स्वार्थ बाझियो

रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको छ । निर्वाचन अधिकृत उदवीर नेपाली राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको स्वकीय सचिवको जिम्मेवारीमा रहिसकेको र उनकी पत्नी नेकपा...