आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यामिलाले लाउने छैनन् एलिजावेथ द्वितियाले लगाउने गरेको कोहिनूर जडित मुकुट

बेलायतमा अर्को वर्ष मे ६ मा राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । सो समारोहमा राजा चार्ल्सकी श्रीमती क्यामिला पार्करले कोहिनुर जडित शाही मुकुट नलगाउने राजदरबारले निर्णय गरेको छ । परम्पराअनुसार अर्को...