आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवौं खेलकुद : एपीएफ महिला भलिबलको सेमिफाइनलमा

विभागीय टोली एपीएफ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो ।  ...