आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

८० वर्षको उमेरमा फेरि चुनावी ब्याटलमा चित्रबहादुर, एमालेका पाठकको कडा चुनौती

निर्वाचन आयोगको रेकर्ड अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्षका भए । उनै केसीले ८० वर्षको उमेरमा सांसद बन्ने आकांक्षाका साथ बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी...