आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि सुदूरपश्चिमका नागरिक खुसी

काठमाडौँ । सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् ।  त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय...