आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घनश्यामको उम्मेदवारीले दबाबमा एमाले, रुपन्देही- १ मा तरंग

-भुवन कार्की नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही दिनअघि एक अन्तरवार्तामा घनश्याम भुसालमाथि दलित उम्मेदवार हराउने ‘दुष्प्रयास’ गरेको आरोप लगाएका थिए । पार्टीबाट उम्मेदवार बन्न नपाएको आवेशमा आएर भुसालले एमालेबाट...