आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आँगनमा खेलिरहेकी बालिकामाथि चितुवाको आक्रमण

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीमा प्रेमराज गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौलीमाथि चितुवाले आक्रमण गरेको हो । शनिबार साँझ...