सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी...