युरोकप फुटबल प्रतियोगिता एक वर्षपछि सारिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण युरोकप एक बर्षपछि सारिएको हो । यसअघि युरोकप यसैबर्षको जुन १२ देखि जुलाई १२ सम्मका...