सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रालयमा नीतिगत सुधारका कामलाई प्राथमिकता दिए :  भगवती चौधरी

काठमाडौँ । निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफूले मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरेको बताएकी छन् ।  सोमवार मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा पत्रकारहरुसँग...