आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई अप्रत्यासित रुपमा पार्टी कंग्रेसबाट बाहिर निकालियो

चिनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय कंग्रेसको समापन समारोहबाट पूर्व राष्ट्रपति हु जिन्ताओलाई समातेर बाहिर निकालिएको छ ।  हाल अन्तर्राष्ट्रिय मिडियामा समेत प्रसारित एक भिडियोमा राष्ट्रपति सी जिनपिङको छेउमा बसिरहेका कमजोर...