आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोटरी स्क्वायरमा पालाको ताँती, प्रजापतिहरू भन्छन्– ‘माटो नहुँदा पेसा संकटमा पर्‍यो’

भक्तपुरको ‘पोटरी स्क्वायर’ (कुमाले टोल) यतिखेर माटोको पालाले ढाकिएको छ । तिहार नजिकिएसँगै यहाँका प्रजापतिहरू माटोको पाला, धुपौरो लगायत सामग्री बनाउन व्यस्त छन् ।   आइतबार ४७ वर्षीय  सहदेव प्रजापति...