स्वर कोकिलाको रूपमा चर्चित भारतीय गायिका लता मंगेशकरको आइतबार निधन भएको छ । ९२ वर्षको उमेरमा निधन भएकी लताको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ...