आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि

काठमाडौँ । विश्व हिन्दु महासंघले संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ ।  सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती...