आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुल्ला, कति दिन पाइन्छ आवेदन ?

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर...