सिड्नी । अस्ट्रेलियाको सिड्नी नजिक स्थानीय समय अनुसार शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना अस्पतालमा भर्ना भएका छन् । स्थानीय समय...