नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् । ...