आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतसँगको व्यापार वार्तामा ‘धेरै प्रगति’ भएको छ : बेलायती विदेशमन्त्री

बेलायतको यूरोपेली सङ्घबाट भएको बहिर्गमन (ब्रेक्जिट) पछि भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौता वार्ता ‘निकै सकारात्मक’ रहेको बेलायतले आइतबार जनाएको छ । भारत भ्रमणका क्रममा बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार प्रकाशित...