सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षित मातृत्वका सूचकाङ्कमा गण्डकी कमजोर

बागलुङमा आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम सञ्चालित छन् तर पनि अझै सुरक्षित मातृत्वको लक्ष्य पूरा भएको छैन । पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा पनि यो अवस्था देखिएको छ ।...