सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालटारमा बस र जिप ठोक्किँदा १ जनाको मृत्यु

काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च...