आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न संघीय सरकारसँग पहल गर्छु : मन्त्री चित्रकार

काठमाडौँ । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि संघीय सरकारसँग पहल गर्ने बताएका छन् । पछिल्लो समयमा धराशायी बन्दै गएको...