सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका बागी उम्मेदवार चेपाङको समर्थन बानियाँलाई

मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका बागी उम्मेदवार खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् ।  मंगलबार पत्रकार...