आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचारप्रसारको शैली परिवर्तन : पार्टी र उम्मेदवारले बिहीबारबाट आमसभा गर्न पाउने

बिहीबारबाट राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कात्तिक...