आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयुक्त चन्दको धम्की दिँदै छोरीद्वारा अर्काको घरमा तोडफोड

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त जयबहादुर चन्दकी छोरीले एक घरमा तोडफोड गरेकी छन् । बालुवाटारमा रहेको एक आफन्तको घरमा आयुक्त चन्दकी छोरीसहितको समूहले तोडफोड गरेको हो । ...