आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारसँगको सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूको निष्कर्ष

काठमाडौँ । सरकारसँग गरिएको ६ बुँदे सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूले निष्कर्ष निकालेका छन् । नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्ले सरकारसँग गरेको सम्झौता विद्यालय कर्मचारीहरूको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको...