सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेका छन्।  जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको...