आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघमा नयाँ नेतृत्व ल्याउनेबारे सभापति देउवाले गरे यस्तो खुलासा

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले केही दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउने दावी गरेका छन् । अछाम–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित जय नेपाल स्मारिक विमोचन तथा दशै, तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा...