आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघको असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् । नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले...