सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ : अध्यक्ष दत्त

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् | सप्तरीको राजविराजमा मैथिली साहित्य परिषद्द्वारा आयोजित विद्यापति स्मृति पर्वको प्रमुख अतिथिको रूपमा...