आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शहबाज शरीफ कचौरा लिएर देश–देश घुमिरहेका छन् तर पैसा कसैले दिइरहेका छैनन् : इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशका प्रधानमन्त्री शहबाज शरीफ ‘कचौरा’ बोकेर विश्वभरका देशको भ्रमण गरिरहेको तर कसैले पनि उनलाई एक पैसा पनि नदिइरहेको बताएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका...