आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरका सडक कंक्रिटको जंगल जस्ता भए अब व्यवस्थित गर्छौँ : मुख्यमन्त्री शर्मा

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजधानी वीरेन्द्रनगरका सडक कंक्रिट जंगल जस्तो भएको टिप्पणी गरेका छन्। आइतबार वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजना अवधारणाबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । ...