आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेरो व्यवसाय सिस्टमले चल्छ, राजनीतिलाई पनि सिस्टममा ल्याउन उम्मेदवार बनेको छु : पौडेल

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवारहरू र नेता कार्यकर्ताहरूले चुनावी तयारीलाई अन्तिम रूप दिन लागेका हुन्...