आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजारमा हास्यव्यङ्ग्यको अभाव छ : निर्देशक प्रदीप भट्टराई

 काठमाडौँ । निर्देशक प्रदीप भट्टराईले हास्यव्यङ्ग्य फिल्म अभाव अझै पनि रहेको बताएका छन् । समाजमा विकृति विसङ्गती धेरै बढ्नुले यो बिधाको माग बढेको उनको धारणा छ । सोमबार साँझ सकिएको...