गत असोजमा काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका कुमार पन्तमाथि संस्थाको गिर्दो शाखलाई सुधार्ने चुनौतीका साथसाथै बढ्दो आर्थिक अराजकता नियन्त्रण गर्ने र एनआरएनमा रोगजस्तै...