दाङ । आधा गिट्टी कुटिएको छ, आधा कुट्न बाँकी ढुङ्गा बाँकी छन् । गिट्टीको थुप्रोमाथि बोरा बिछ्याई एक हातमा गिट्टी कुट्ने हथौडा समाई बसेकी छन् हिमकला चन्द । सँगै छन्...