आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले र माओवादीका ‘शक्तिशाली’ महासचिव पराजित

यो पटकको निर्वाचनमा नेपालका ठुला दुई कम्युनिस्ट पार्टीका महासचिवद्धय पराजित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका...