आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्विडेनलाई नेटोमा समावेश गर्न टर्की सहमत

स्विडेनलाई नेटोमा समावेश गर्न टर्की सहमत भएको छ । नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले स्विडेनलाई यस सैन्य गठबन्धनमा समावेश गर्न सहमत भएको बताएका छन् । ...