काठमाडौँ । सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा प्रभावकारी काम गर्नेगरी पहलको थालनी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै मात्र डा. सूर्यराज आचार्यको संयोजकत्वमा ९ सदस्यीय पूर्वाधार विकास प्रणाली...