आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिलौटो लगायत ढुंगाका सामग्री बनाउने पत्थरकट्टा काठमाडौँबाट विस्थापित हुँदै

मंगलबार बालाजु औद्योगिक क्षेत्रको गेटनजिक सडकछेउमा दीपक कुसबाडिया (पत्थरकट्टा)ले जाँतो, सिलौटो, लोहोरो बेच्न राखेका थिए । कलापूर्ण यी सामग्री उनी आफैँले ढुंगालाई कुदेर बनाएका थिए । यस्ता सामग्री बनाउनु उनको...