हालै सम्पन्न निर्वाचनबाट सात प्रदेशमध्ये ६ प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो नम्बरमा स्थापित भएको छ । यद्यपि, पार्टी विभाजन नभएको भए एमाले सातवटै प्रदेशमा पहिलो बन्ने थियो भन्ने निर्वाचन आयोगले...