काठमाडौँ । सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास लिएका छन् । बिहीबार मुख्यमन्त्रीको दाबी...