सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राइट टु प्रोटिन रन माघ ७ मा

नेपाल भेटेरिनरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ । हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए...