आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘शब्दकोश निर्माणमा भाषाका बारेमा विशेषज्ञता नभएका मानिसहरू छिरे’

हेमाङ्गराज अधिकारी नेपाली भाषा–व्याकरणमा परिचित नाम हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रमा अध्यापन गर्दादेखि नै यस क्षेत्रमा समर्पित भएका व्यक्ति हुन् । उनी र बद्री विशाल भट्टराई भएर सम्पादन गरिएको...