सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खाने तेलको निर्यात तेब्बरले घट्यो

चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब...