सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीलाई साख जोगाउने अन्तिम अवसर

राजनीति सम्भावनै सम्भावनाको खेल हो भन्ने आफ्नो बहुचर्चित भनाइलाई पुनःपुष्टि गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक नेपालको ४४ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् ।  ...