आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी मेला सुरु

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसरमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन बिहीबार प्रतिष्ठानका कुलपति भूपाल राईले गरे...