आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरी कारबाही गर्न सांसद रावलको माग

काठमाडौँ । राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग...