आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था गम्भीर

अमेरिकी फुटबल स्टार डमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन् । त्यसपछि उनलाई हृदयाघात भयो र उनको अवस्था चिन्ताजनक रहेको बताइएको...