सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुम्लाका विद्यार्थीलाई पढाउँदै प्रहरी

जुम्ला । जुम्ला प्रहरीले लागुपदार्थ सेवनका बेफाइदा र साइबर अपराधका विषयमा विद्यार्थीलाई पढाउन सुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध विद्यार्थीलाई सचेत गराउन कक्षा सुरु...